गृहपृष्ठ ∕ जीवनशैली ∕ काठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ शुरुकाठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ शुरु नेपालीपत्र बुधबार, २०८१ कात्तिक २१ गते, १२:३९ मा प्रकाशित जीवनशैली | नेपाल काठमाडौँ । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्तमहर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सव पारेर आज बाट काठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ थालेको छ ।आज देखि २४ गते सम्म आयोजना हुने महायज्ञ सहित वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलन हुनेछ । आज स्वर्ण महोत्सवको उदघाटन साथै सांस्कृतिक झाँकी सहित शोभा यात्रा निकालिएको छ ।बिहीबार वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन, योग एवम ध्यान, हरेक साँझ भागवत कथासार सहित सन्त महात्माहरु बाट वैदिक प्रवचन साथै महर्षि महेश योगीबाट ध्यानीहरुलाई सम्मान कार्यक्रम राखिएको छ ।महायज्ञमा १ लाख ११ हजार १ सय ११ प्रदान गरी यस महायज्ञमा एक महारुद्र बराबरको सङ्कल्प गर्न सकिने र कर्ताहरूलाई संस्थाको मानार्थ आजीवन सदस्यता समेत प्रदान गरिने फाउण्डेशनले जनाएको छ । #महायज्ञग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार काठमाडौं महानगरपालिकाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालनकाठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोधकाठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकपाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन् डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्नेकाठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरीकाठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्युएजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जनाधेरै पढिएका खबर १ लोमान्थाङमा पाँच श्ययाको अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ पाल्पाका किसानलाई चैते धान रोप्न चटारो ४ चलचित्र ‘डोरी’ प्रदर्शनमा ५ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ६ स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित ७ झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्युThe Film Nepal