गृहपृष्ठ ∕ राजनीति ∕ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्नेराष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने नेपालीपत्र मंगलबार, २०८१ कात्तिक १३ गते, ०९:४१ मा प्रकाशित राजनीति काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहाइको माग गर्दे आइरहेको रास्वपाले आज काठमाडौंको बालुवाटारमा बिरोध प्रदर्शन गर्न लागेको हो । रास्वपाले रबिको रिहाइको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने पोखरामा प्रहरीको हिरासतमा रहेका छन् । सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीयको अपेक्षाकृत समर्थन नपाएपछि उसले काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आएको छ ।रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएको छ । #रास्वपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रविलाई हिरासतमा राख्नु ठिक छैन, सहकारीको रकम फिर्ता गर्छौं: स्वर्णिम…काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष अराजक गतिविधि मौलाउन दिइन्न : प्रधानमन्त्री ओलीकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताएका छन् । मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन्ढोरपाटन (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन् युक्रेनको खार्किभमा भएको रूसी हमलामा ४ जनाको मृत्युएजेन्सी । युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा ४ जनाको मृत्यु भएको छ । खार्किभका आज मन्त्रिपरिषद् बैठक बस्दैकाठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव मागकाठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नामधेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ३ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ४ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ५ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो ६ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ७ वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्नेThe Film Nepal