Techie IT
२०८१ कात्तिक १३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलतेस्रो थाउलो विश्वकपमा नेपालका सिन्जालीले जिते कास्य

तेस्रो थाउलो विश्वकपमा नेपालका सिन्जालीले जिते कास्य


काठमाडौं । नेपालका उसु खेलाडी विजय सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्यपदक जितेका छन् ।

जापानमा जारी प्रतियोगिताको चेनसु इभेन्ट्‌समा विजयले ९.६३६ अंकसहित नेपाललाई कास्यपदक दिलाएकी हुन् । यो नेपालको लागि थाउलो उसुमा ऐतिहासिक पदक हो । सो इभेन्टमा जापानले रजत र मलेसियाले स्वर्णपदक जित्यो ।

त्रिभुवन आर्मी क्लबका सिञ्जाली नेपाली राष्ट्रिय टोलीका खेलाडी समेत हुन्। उनले सन् २०१९ मा नेपालमा भएको साग गेम्समा स्वर्ण जितेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ । अमेरिकामा चलिरहेको लिग २ का

नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

काठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो

शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिता

काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्दै

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन् । त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा बंगलादेश

मृत्यु भएका ६ जना फुटबल खेलाडीका दोषीलाई कारबाही गर्न प्रधानमन्त्री…

काठमाडौँ । बाढीपहिरोमा परी मृत्यु भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी शर्मा ओलीको

अमेरिकी युवा क्रिकेटर ट्रोम्पले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

काठमाडाैँ । अमेरिकाका युवा क्रिकेटर जोशुआ ट्रोम्पले जनकपुर बोल्ट्सबाट नेपाल सुपर लिग (एनपीएल) खेल्ने भएका छन् । जनकपुरले सामाजिक सञ्जालमार्फत

Techie IT