गृहपृष्ठ ∕ खेल ∕ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्दैसाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्दै नेपालीपत्र आईतबार, २०८१ कात्तिक ११ गते, ०९:४९ मा प्रकाशित खेल काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन् ।त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा बंगलादेश र भुटान भिड्नेछन् । खेल दिउसो साँढे तीन बजे शुरु हुनेछ ।आजै हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक नेपालले भारतको सामना गर्नेछ । यो खेल साँझ साँढे ६ बजे शुरु हुनेछ ।साफ महिला च्याम्पियनसिपमा पाँच पटक फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । नेपालको प्रतिद्धन्दी भारतले भने पाँच पटक उपाधि जितिसकेको छ । बंगलादेश एकपटक च्याम्पियन भएको छ ।लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गरिरहेको नेपाल भने यसपटक उपाधि घरमै राख्ने अभियानमा रहेको छ । #साफ महिला च्याम्पियनसिपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैकाठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दैकाठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ । अमेरिकामा चलिरहेको लिग २ का नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमाकाठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो तेस्रो थाउलो विश्वकपमा नेपालका सिन्जालीले जिते कास्यकाठमाडौं । नेपालका उसु खेलाडी विजय सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्यपदक जितेका छन् । जापानमा जारी प्रतियोगिताको चेनसु इभेन्ट्समा विजयले शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताकाठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको मृत्यु भएका ६ जना फुटबल खेलाडीका दोषीलाई कारबाही गर्न प्रधानमन्त्री…काठमाडौँ । बाढीपहिरोमा परी मृत्यु भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी शर्मा ओलीकोधेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ३ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ४ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ५ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो ६ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ७ वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्नेThe Film Nepal