गृहपृष्ठ ∕ नेपाल ∕ माइक्रोबस दुर्घटना हुँदा एउटै परिवारका ११ जना घाइतेमाइक्रोबस दुर्घटना हुँदा एउटै परिवारका ११ जना घाइते नेपालीपत्र शुक्रबार, २०८१ कात्तिक ९ गते, १६:१० मा प्रकाशित नेपाल धादिङ । काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।घाइते सबैको महादेवबेसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु एउटै परिवारको रहेको बताइएको छ । दुर्घटनाको कारण तथा यात्रुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । #दुर्घटना #माइक्रोबसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनआरएनएले कात्तिक ११ र १२ गते ग्लोबल कन्क्लेभ आयोजना गर्नेकाठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक ११ र १२ गते काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ । राखेपका पूर्व सदस्यसचिव राणाको निधनकाठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको आज शुक्रबार निधन भएको छ । उनको ९१ वर्षको उपचुनावका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारणकाठमाडाैँ । आउँदो मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ: मन्त्री अधिकारीसङ्खुवासभा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् । जिल्ला सिँचाइमन्त्री दीपक खड्का सरसफाइ अभियानमा सहभागीकाठमाडौं । डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णयब अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का कञ्चनपुरमा बिछ्यौनामा मृत भेटिए दम्पतीकञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन्धेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ३ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ४ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ५ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ६ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो ७ जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेलThe Film Nepal