गृहपृष्ठ ∕ खेल ∕ अमेरिकी युवा क्रिकेटर ट्रोम्पले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्नेअमेरिकी युवा क्रिकेटर ट्रोम्पले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने नेपालीपत्र शुक्रबार, २०८१ कात्तिक ९ गते, १३:५० मा प्रकाशित खेल काठमाडाैँ । अमेरिकाका युवा क्रिकेटर जोशुआ ट्रोम्पले जनकपुर बोल्ट्सबाट नेपाल सुपर लिग (एनपीएल) खेल्ने भएका छन् । जनकपुरले सामाजिक सञ्जालमार्फत जोशुआलाई दोस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको जनाएको छ । १९ वर्षीय ट्रोम्प अलराउन्डर हुन् ।अमेरिकाको मेजर क्रिकेट लिगमा टेक्सास सुपर किंग्सबाट खेल्ने जोशुआले ८ टी–२० क्रिकेट खेलेका छन् । टेक्सास सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली चेन्नई सुपर किंग्सको स्वामित्वमा रहेको टोली हो ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ । #जोशुआ ट्रोम्पग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैकाठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दैकाठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ । अमेरिकामा चलिरहेको लिग २ का नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमाकाठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो तेस्रो थाउलो विश्वकपमा नेपालका सिन्जालीले जिते कास्यकाठमाडौं । नेपालका उसु खेलाडी विजय सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्यपदक जितेका छन् । जापानमा जारी प्रतियोगिताको चेनसु इभेन्ट्समा विजयले शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताकाठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्दैकाठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन् । त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा बंगलादेशधेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ३ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ४ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ५ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ६ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो ७ वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्नेThe Film Nepal