Techie IT
२०८१ कात्तिक ८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालभक्तपुर अस्पताल उत्कृष्ट ठहरियो

भक्तपुर अस्पताल उत्कृष्ट ठहरियो


भक्तपुर । बागमती प्रदेशका १३ वटा अस्पताल मध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ ।

बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालय द्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बताइन् । समीक्षा बैठक बुधबार समापन भएको हो ।

भक्तपुर अस्पतालले यस अघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिना देखि एमआरआई सेवा सञ्चालन गर्ने डा. गौतमले जानकारी दिइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सय दिनको उपलक्ष्यमा शिक्षामन्त्रीले शिक्षा विधेयकमाथि छलफल गर्ने

काठमाडौँ । संसद्को शिक्षा समितिमा रहेको विद्यालय शिक्षा विधेयकका तिहारपछि छलफल हुने भएको छ । संशोधनकर्ताहरूसँगको छलफल सकिएपछि समितिले तिहारपछि

छविलाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई थप ७

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश

IEEEXtreme 18.0: विश्वव्यापी २४-घण्टे कोडिङ प्रतियोगिता हुने

काठमाडौँ । विश्वव्यापी २४-घण्टे कोडिङ प्रतियोगिता हुने भएको छ । विद्यार्थी टोलीहरूबिच जटिल प्रोग्रामिङ चुनौतीहरू समाधान गर्न IEEEXtreme 18.0 IEEE

आलोकनगरस्थित घरको चौथोतलाबाट लडेर एक जनाको मृत्यु

काठमाडौँ । आलोकनगरस्थित एक घरको चौथोतला बाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

पोखरा । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई

Techie IT