गृहपृष्ठ ∕
खेल ∕
साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै
काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा बिहीबार घरेलु टोली नेपालले श्रीलंका सँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।
समूह बीको अन्तिम खेलमा जितको लक्ष्य सहित नेपाल मैदानमा उत्रने छ । यसअघि भुटान सँग बराबरी र माल्दिभ्स विरुद्ध फराकिलो जित दर्ता गरेको नेपाल बिहीबार समूह विजेता बनेर सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
श्रीलंकाले यस अघि नै तीन अंक जोडिसकेको छ भने नेपाललको चार अंक छ । समान चार अंक भएको भुटानले बिहीबार कमजोर माल्दिभ्सको सामना गर्नेछ । यसकारण पनि बिहीबार नेपाललाई जित दर्ता गर्न दबाब छ ।
दिउँसो साढे १ बजे हुने खेलमा भने भुटानले माल्दिभ्सको सामना गर्नेछ । यो खेल पनि दशरथ रंगशालामा नै हुनेछ ।
समूह बीमा भुटानको पनि चार अंक छ भने माल्दिभ्स अंक विहीन छ । भुटान फराकिलो अन्तरले माल्दिभ्सलाई हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई