गृहपृष्ठ ∕ नेपाल ∕ छविलाललाई आज रुपन्देहीबाट पोखरा लगिँदैछविलाललाई आज रुपन्देहीबाट पोखरा लगिँदै नेपालीपत्र बुधबार, २०८१ कात्तिक ७ गते, १४:०९ मा प्रकाशित नेपाल काठमाडौँ । सहकारी बचत अपचलनमा पक्राउ परी कास्कीबाट रुपन्देही ल्याइएका पूर्वडिआइजी छविलाल जोशीसँग बयान सकिएको छ ।बयान सकिएकाले जोशीलाई बुधबार दिउँसो कास्की पठाउने तयारी गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहबरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडे सहित प्रहरी अधिकारीहरूले जोशीको बयान लिएका हुन् ।संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौँबाट पक्राउ परेका हुन् । #छविलाल जोशी #सहकारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबीकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताएका छन् । सरकारले सहकारी ठगी गर्नेलाई कानुनी कारवाहीमा ल्याएको छः प्रधानमन्त्रीकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गरेका छन् रवि पक्राउपछि अदालत र सरकारलाई दबाब दिने प्रयास हुँदैछ: गृहमन्त्री…काठमाडौँ । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुबीच राष्ट्रिय मुद्धामा एक ढिक्का भएर अघि बढ्ने सहमति भएको छ। बालुवाटारमा बसेको बैठकले सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्छ: उद्योगमन्त्री भण्डारीकञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्ने बताएका छन् । उपराष्ट्रपति यादव अस्पताल भर्नाकाठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल ललितपुरमा गाडी दुर्घटना हुँदा चालकको मृत्युकाठमाडौँ । ललितपुरमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार बिहान २:३७ बजे ललितपुरको बागमती गाउँपालिका-३ माझखोलामाधेरै पढिएका खबर १ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै २ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ ३ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ४ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ५ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ६ जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेल ७ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्योThe Film Nepal