Techie IT
२०८१ असोज १६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालपूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थान


काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार बिहान भुटान प्रस्थान गरेका छन् ।

शाह भुटानी राजपरिवारको निमन्त्रणामा ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान थिम्पु प्रस्थान गरेका हुन् । उनको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि छन् ।

निर्मल निवास सम्वाद सचिवालयले यो भ्रमणलाई निजी भनेको छ। पूर्वराजा आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दसैँ बिदामा पनि सर्वोच्च अदालत खुला हुने

सर्वोच्च अदालत दसैँ पर्वका लागि आज (असोज १७ गते) देखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने

प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्री हसनको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार

मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व शुरू

महोत्तरी । प्राचीन मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व शुरू भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो

बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धार

बाजुरा । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीकोे हेलिकप्टर बाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको

वर्षाले झापामा ५ करोड २१ लाखको क्षति

झापा । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा ५ करोड २१ लाख भन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका

हनुमानढोकाको दशैंघरमा राखियो जमरा

काठमाडौँ । काठमाडौँको हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ । बिहान ९ बजेर १६ मिनेटको शुभसाइतमा घटस्थापना गरिएको

Techie IT