गृहपृष्ठ ∕ नेपाल ∕ मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व शुरूमिथिला क्षेत्रमा ‘दशहरा’ पर्व शुरू नेपालीपत्र बिहीबार, २०८१ असोज १६ गते, १३:१५ मा प्रकाशित नेपाल महोत्तरी । प्राचीन मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व शुरू भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिएकाे छ । दशैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ ।मिथिला परम्परामा दुई वटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्त्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको पाका मैथिल बताउँछन् ।मिथिलाका देवी शक्तिपीठहरूमा कन्याकुमारीले आज धार्मिक महत्त्वका नदी र सरोवरबाट माटोका नयाँ घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै त्यही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ । यस प्रयोजनका लागि आज एकाबिहानैदेखि बस्तीबस्तीमा कलश यात्राका कार्यक्रम भइरहेका छन् । #दशहराग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दसैँ बिदामा पनि सर्वोच्च अदालत खुला हुनेसर्वोच्च अदालत दसैँ पर्वका लागि आज (असोज १७ गते) देखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्री हसनको भेटकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार पूर्वराजा ज्ञानेन्द्र शाह भुटान प्रस्थानकाठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार बिहान भुटान प्रस्थान गरेका छन् । शाह भुटानी राजपरिवारको निमन्त्रणामा ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धारबाजुरा । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीकोे हेलिकप्टर बाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको वर्षाले झापामा ५ करोड २१ लाखको क्षतिझापा । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा ५ करोड २१ लाख भन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका हनुमानढोकाको दशैंघरमा राखियो जमराकाठमाडौँ । काठमाडौँको हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ । बिहान ९ बजेर १६ मिनेटको शुभसाइतमा घटस्थापना गरिएकोधेरै पढिएका खबर १ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै २ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने ३ सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश ४ नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ: आइएमएफ उपनिर्देशक ५ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ६ दुर्गा प्रसाईंलाई छोड्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन ७ अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखकThe Film Nepal