गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगितउत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित नेपालीपत्र बुधबार, २०८१ असोज १५ गते, १३:४९ मा प्रकाशित अन्तर्राष्ट्रिय | नेपाल जनकपुर । भारतको गुजरातकी पूर्व मुख्यमन्त्री तथा वर्तमान उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित भएको छ ।पछिल्लो बाढी लगायत प्राकृतिक प्रकोपका कारण भ्रमण स्थगित भएको हो । प्राकृतिक प्रकोपको समय सुरक्षा संयन्त्रहरुको ध्यान आफ्नो भ्रमणको कारण बाढी पिडित जनतालाई सेवा दिन बाट बन्चित नहोस भनेर भ्रमण स्थगित गरेको जनाइएको छ ।जनकपुरधामको धार्मिक कार्यक्रम लगायत दुइ देशको सांस्कृतिक आदान प्रदानको लागि उनी दुइ दिनको जनकपुर भ्रमणमा आउदै थिइन् । उनले १७ औं मध्य प्रदेशको गभर्नर साथै छतिस गढको गभर्नरका रुपमा सेवा गरिसकेकी छन् । #आनन्दीवेन पटेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम अनुमोदनकाठमाडाैँ । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको दशैँमा बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान खुल्नेकाठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैँमा रात्रिकालिन उडान हुने सबै विमानस्थलहरू बिहान साढे ४ बजे नै खुल्ने जनाएको छ प्रस्तावित प्रधानन्यायाधीश राउतले पेस गरे न्यायालय सुधारका लागि २४ बुँदे…काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय सुधारका लागि २४ बुँदे योजना पेस गरेका छन् । बुधवार संसदीय नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापाकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेको छ । प्राधिकरणमा अनियमितता भएको आगन स्वीट्सलाई विभागले तिरायो २ लाख जरिवानाकाठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व…काठमाडौँ । चालु आर्थिक वर्ष २०८/०८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भनेधेरै पढिएका खबर १ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै २ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने ३ दुर्गा प्रसाईंको रिट न्यायाधीश राउतको इजलासमा ४ छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति ५ दुर्गा प्रसाईंलाई छोड्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन ६ सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश ७ नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ: आइएमएफ उपनिर्देशकThe Film Nepal