गृहपृष्ठ ∕ नेपाल ∕ उपनिर्वाचनका लागि दल दर्ता गर्न आव्हानउपनिर्वाचनका लागि दल दर्ता गर्न आव्हान नेपालीपत्र बिहीबार, २०८१ असोज ९ गते, १०:५६ मा प्रकाशित नेपाल काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजबाट दल दर्ता आव्हान गरेको छ ।आगामी मंसिर १६ गते तय भएको उपनिर्वाचनका लागि आयोगले दल दर्तासम्बन्धी सूचना निकालेको हो । दलहरुले आजदेखि असोज १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले बुधबार सूचना जारी गरेको छ ।यसपटक शीर्ष राजनीतिक दलहरुले एक्लै चुनाव लड्ने तयारी गरेका छन् । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरु गरि रिक्त ३९ पदमा उपनिर्वाचन हुन लागेको हो । #उपनिर्वाचनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालितकर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्नेकाठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ । निगमले हालैको बाढी पहिरोका कारण सडक अबरुद्ध भएका मेलम्ची खानेपानीको अवरोध खुलाउन स्थानीयवासीकाे घरमै पुगेर अनुरोध गर्छु: मन्त्री…काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीय बासिन्दाको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् । दशैंमा घर हिडेका सवारी यात्रुलाई भाडामा ठगी गर्नेहरु पक्राउकाठमाडौँ । नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरु पक्राउ परेका छन् । दसैँमा गाउँघर राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चनाकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर गई दक्षिणकाली माताको पूजाअर्चना गर्नुका तनहुँमा ट्याक्टरको ठक्करबाट बालकको मृत्युतनहुँ । व्यास नगरपालिका–१ गल्बुबेसीमा सोमबार ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसारधेरै पढिएका खबर १ पछिल्लो विपदबाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति २ बाढी पहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिने ३ प्रधानन्यायाधीशले लेनदेनमा सर्वोच्चमा न्यायाधीश सिफारिस गरेको बार अध्यक्षको आरोप ४ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ५ सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश ६ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै ७ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिनेThe Film Nepal