गृहपृष्ठ ∕ नेपाल ∕ फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्युफ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु नेपालीपत्र बुधबार, २०८१ असोज ८ गते, १५:५५ मा प्रकाशित नेपाल काठमाडाैँ । फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ ।५ महिना अघिमात्र उच्च शिक्षा अध्ययनका लागि बिद्यार्थी भिषामा फ्रान्सको मोन्टपेलियर शहरमा आएका बिष्णु अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।यही १० सेप्टेम्बरमा पौडी खेल्ने क्रममा डुबेका उनको उपचारार्थ अस्पताल भर्ना गरिएकोमा गत बुधवार(१८ सेप्टेम्बर २०२४ मा ) मृत्यु भएको उनी निकट साथी फ्रान्सस्थित नेपाली दूतावास ले जनाएको छ।पाल्पाको तानसेनमा जन्मिएका अधिकारीको स्थायी बसोबास हुप्सेकोट–२, नवलपरासी रहेको बुझिएको छ । #बिष्णु अधिकारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर महानगरलाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौँ: मेयर महर्जनकाठमाडाैँ । ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरीबाबु महर्जनले बताएका छन् । ललितपुरमा आगलागी नियन्त्रण सचेतना नेपालको आर्थिक वृद्धिदर झन्डै ५ प्रतिशत हुने एडीबीको अनुमानकाठमाडाैँ । एशियाली विकास बैंक (एडीबी) ले नेपालको यस वर्षको आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखककाठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक ४१ जना प्रहरी उपरिक्षकहरुको सरुवाकाठमाडौँ । प्रहरी प्रधान कार्यलयले ४१ जना प्रहरी उपरिक्षकहरुको सरुवा तथा काज सरुवा गरेको छ । कास्की प्रहरी प्रमुख मोहन पर्वतमा विद्युतीय सवारी साधनको संख्या बढ्दोपर्वत । पर्वतमा विद्युतीय सवारी साधनको संख्या बढदै गएको छ । पर्वत सदरमुकाम कुश्मा हुँदै पोखरा, काठमाडौँ चल्ने सवारी साधनमा सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्युसिरहा । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिताधेरै पढिएका खबर १ सहकारीको रकम दुरुपयोग सम्बन्धमा प्रतिवेदनको आधारमा कारबाही अगाडि बढ्छ: मन्त्री सिंह २ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने ३ पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल ४ रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेलाले महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने ५ ओमानमा नेपालको राष्ट्रिय दिवस मनाइयो ६ संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड ७ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दैThe Film Nepal