Techie IT
२०८१ असोज ८, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालपर्वतमा विद्युतीय सवारी साधनको संख्या बढ्दो

पर्वतमा विद्युतीय सवारी साधनको संख्या बढ्दो


पर्वत । पर्वतमा विद्युतीय सवारी साधनको संख्या बढदै गएको छ ।

पर्वत सदरमुकाम कुश्मा हुँदै पोखरा, काठमाडौँ चल्ने सवारी साधनमा विद्युतीयको संख्या बढदो क्रममा रहेको हो । डिजेल पेट्रोलवाट चल्ने साधनको मर्मत खर्चिलो भएकाले विद्युतीयमा आकर्षण बढेको व्यवसायीको भनाइ छ ।

अहीले पर्वत सदरमुकामबाट मात्रै १६ जनाको सिट क्षमता भएका २० वटा सवारी सञ्चालनमा रहेको यायाताय व्यवसायीहरुले बताएका हुन् । पर्वतमा कुश्मा कार्कीनेटा, ठुलीपोखरी, फलेवास हुवासका ग्रामीण बजारमा समेत विद्युतीय सवारी चल्न थालेका हुन् ।

समान्य तया पोखरा .कुश्मा ६ सय रुपैयाँ टयाक्सी भाडा लाग्ने विद्युतीय सवारीमा ३ सयमा रुपैयाँमा यात्रा हुने भएपछि यात्रुहरुलाई पनि कम खर्चिलो बन्दै गएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर महानगरलाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौँ: मेयर महर्जन

काठमाडाैँ । ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरीबाबु महर्जनले बताएका छन् । ललितपुरमा आगलागी नियन्त्रण सचेतना

नेपालको आर्थिक वृद्धिदर झन्डै ५ प्रतिशत हुने एडीबीको अनुमान

काठमाडाैँ । एशियाली विकास बैंक (एडीबी) ले नेपालको यस वर्षको आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ

अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक

फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु

काठमाडाैँ । फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । ५ महिना अघिमात्र उच्च शिक्षा अध्ययनका

४१ जना प्रहरी उपरिक्षकहरुको सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यलयले ४१ जना प्रहरी उपरिक्षकहरुको सरुवा तथा काज सरुवा गरेको छ । कास्की प्रहरी प्रमुख मोहन

सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु

सिरहा । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता

Techie IT