Techie IT
२०८१ असोज ७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजसपा नेपालको १७ विभाग गठन

जसपा नेपालको १७ विभाग गठन


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय विभागहरू गठन गरेको छ।

हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधानको धारा ९७ (२) अनुसार १७ विभाग गठन गरिएको महासचिव लालबाबु राउतले पार्टी पङ्क्तिलाई परिपत्र गरेका छन्।

विभागहरूले पार्टीको विधान अनुसार तोकिएको क्षेत्राधिकार भित्र रही आ-आफ्नो काम, कर्तव्य र अधिकार बमोजिम कार्यहरू सम्पादन गर्ने निर्देशन दिइएको छ।

जसपा, नेपाल आधारभूत सङ्गठन निर्माण अभियान सफल बनाउन प्रदेश स्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गर्न र सो को प्रतिवेदन तयार गरी प्रस्तुत गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई जिम्मेवारी दिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको नेता कोइरालाको…

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको टिप्पणी गरेका छन्

दक्षिण कोरियमा एक महिलाको शव १६ वर्षपछि फेला

एजेन्सी । दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेको र उनको शवलाई आफ्नो बालकोनीमा सिमेन्टको तहमुनि गाडेको

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले

गोर्कणेश्वरमा कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौँ । युसएड साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान संचालन गरिरहेको कुमारी बैंकले

भारतका प्रधानमन्त्री मोदी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अमेरिकामा भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो एक महिनामा

एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत

काठमाडाैँ । नेपालका लागि ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज

Techie IT