गृहपृष्ठ ∕ खेल ∕ नेपाल पुलिस र माल्दिभ्सको क्लब वाम्कोबीच प्रतिस्पर्धा हुँदैनेपाल पुलिस र माल्दिभ्सको क्लब वाम्कोबीच प्रतिस्पर्धा हुँदै नेपालीपत्र बिहीबार, २०८१ असोज २ गते, १२:१० मा प्रकाशित खेल काठमाडौँ । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको चौथो खेलमा आज माल्दिभ्सको क्लबसँग खेल्दैछ । पुलिस क्लब र घरेलु क्लब वाम्कोबीचको खेल राति ९ बजे मालेमा शुरू हुनेछ ।प्रतियोगितामा नेपाल पुलिस क्लब अविजित टोली हो । यसअघिका ३ वटै खेलमा पुलिस क्लब विजयी भएको छ । पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३–०, दोस्रो खेलमा श्रीलङ्काको श्रीलङ्कन एअर फोर्सलाई ३–० र ताजकिस्तानको डाइमेड क्लबलाई ३–० कै सोझो सेटमा हराएको थियो ।पुलिसले समूह चरणको पाँचौं तथा अन्तिम खेलमा माल्दिभ्सकै पुलिस क्लबसँग खेल्नेछ । #काभा महिला भलिबल #नेपाल पुलिस क्लबग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्नेकाठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित क्यानाडामा जारी त्रिदेशीय श्रृंखलामा नेपाल ओमानसँग पराजितकाठमाडौँ । क्यानाडामा जारी त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार भोगेको छ । किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाललाई ५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्युकाठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा…काठमाडाैँ । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका विश्वकप लिग–२: आज नेपाल र ओमान खेल्दैकाठमाडौँ । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत बुधबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा ‘एभरेष्ट वुमन भलिबल लिग’ को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्नकाठमाडौँ । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ आजधेरै पढिएका खबर १ कांग्रेस पदाधिकारी बैठक बस्दै २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन ५ प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने ६ तीन वर्षदेखि हुप्सेकोट पहिरो विस्थापितको आशा अधुरै ७ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिनेThe Film Nepal