गृहपृष्ठ ∕ राजनीति ∕ मेटमणिले पार्टीलाई बुझाए स्पष्टीकरणमेटमणिले पार्टीलाई बुझाए स्पष्टीकरण नेपालीपत्र सोमबार, २०८१ भदौ ३१ गते, १४:०५ मा प्रकाशित राजनीति काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरीले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् ।लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएको भन्दै चौधरीलाई पार्टी महासचिव घनश्याम भुसालले स्पष्टीकरण सोधेका थिए ।सांसद चौधरीले आफू राष्ट्रियताको बारेमा प्रष्ट रहेको भन्दै स्पष्टिकरण पठाएको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । पार्टीले मौखिमरूपमा सचेत गराएपनि कारवाही भने नगर्ने भएको छ । #एकीकृत समाजवादी #मेटमणि चौधरीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियोकाठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकरएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशितएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइतेडोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको काठमाडौं उपत्यकामा वर्षाकाठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानीधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ रवि लामिछाने कारागार चलान ३ डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना घाइते ४ चट्याङसहित वर्षाको सम्भावना ५ पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय ६ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ७ काठमाडौं उपत्यकामा वर्षाThe Film Nepal