गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयासअमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास नेपालीपत्र सोमबार, २०८१ भदौ ३० गते, ०८:३६ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा गल्फ खेलिरहेका ट्रम्पमाथि एक व्यक्तिले हत्या प्रयास गरेका हुन् ।गल्फ कोर्सको नजिकैको झाडीबाट राइफल तेस्र्याइ रहेको क्रममा प्रहरीले देखेपछि प्रहरीले गोली प्रहार गर्न खोज्दा भाग्ने क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । घटनालगत्तै ट्रम्पले आफु सुरक्षित रहेको प्रतिक्रिया दिँदै यस्ता घटनाले आफु विचलित नहुने प्रतिक्रिया दिएका छन् ।ट्रम्पमाथि भएको यो हत्या प्रयासको दोश्रो घटना हो । यसअघि पेन्सिलभेनियाको बटलरमा एक ¥यालीमा एक बन्दुकधारीले ट्रम्पको कानमा प्रहार गरी हत्या गर्ने प्रयास गरेको थियो । प्रहरीले गल्फ कोर्समा फेला परेको राइफल र दुईवटा ब्याक प्याक बरामद गरेको छ । #डोनाल्ड ट्रम्प #राष्ट्रपतिग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्युएजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्दैकाठमाडौँ । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन् । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्को बैठकले आतिशीको नाम अनुमोदन गरेको चीनमा ७५ वर्षयताकै ठूलो आँधीएजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५ केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिनेकाठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई भारतमा भारी वर्षाका कारण ४७ को मृत्युएजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६ पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधनएजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिकधेरै पढिएका खबर १ कांग्रेस पदाधिकारी बैठक बस्दै २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन ५ प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने ६ तीन वर्षदेखि हुप्सेकोट पहिरो विस्थापितको आशा अधुरै ७ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिनेThe Film Nepal