Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘हिंसा’ संसद्को रेकर्डबाट नहटाएसम्म माओवादीले संसद् चल्न नदिने

‘हिंसा’ संसद्को रेकर्डबाट नहटाएसम्म माओवादीले संसद् चल्न नदिने


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सांसदहरुले प्रयोग गरेको हिंसा शब्द संसद्को रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

संसदीय दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले नेकपा एमालेका सांसदहरुले जनयुद्ध, संघीयता र गणतन्त्रविरुद्ध जसरी अभिव्यक्ति दिएका छन् त्यो शब्दमा मात्रै नभएर नियतमा होच्याउने शैलीको भएको भन्दै संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको जानकारी दिए ।

माओवादीले आगामी दिनमा पनि उक्त निर्णय नसच्चिएसम्म संसद चलाउन नदिने र सशक्त ढंगले अगाडि बढ्ने निर्णय गरेको पाण्डेले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा

डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडाैँ । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर)

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन

एमालेले आज शक्ति प्रदर्शन गर्दै

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले शुक्रबार सडकमा शक्ति प्रदर्शन गर्दैछ । एमालेले काठमाडौंको दरबारमार्गमा एक लाख मानिस सडकमा

ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्ड

काठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

काठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्

Techie IT