गृहपृष्ठ ∕ नेपाल ∕ इलाममा भेटियो एकापट्टि मात्र छापिएको नोटइलाममा भेटियो एकापट्टि मात्र छापिएको नोट नेपालीपत्र शुक्रबार, २०८१ भदौ २८ गते, १३:०९ मा प्रकाशित नेपाल झापा । इलाममा एकापट्टि मात्र छापिएको पाँच सयको नक्कली नोट फेला परेको छ ।केही दिन अघि इलाम बजारका युवा सुमन श्रेष्ठले यो नोट फेला पारेका हुन् । श्रेष्ठले ङ ९३ ४८७४१८ नम्बरको एकापट्टि छापिएर अर्कापट्टि नछापिएको नोट फेला पारेका हुन् ।एकै दिन केही बैंकका एटिएमबाट पैसा निकालेको, सोही दिन इलाम बजारकै एक घरमा भएको मृत्युपछिको काजक्रियामा समेत आफुले पैसा साटेको श्रेष्ठले बताए । इलाम बजारकै केही बैंकमा पैसा परिक्षण गर्दा सो नोट सक्कली भएको बताइएको छ ।तर, आधिकारिक रुपमा बैंकले भन्न नमिल्ने बैंकका कर्मचारीहरुको भनाई छ । नेपालमा हाल छ सय ६७ अरब पैसा चल्तीमा रहेको छ । जसमा पाँच सय र हजारका २५ प्रतिशत र एक सय मुनीका ७५ प्रतिशत पैसा रहेको बताइएको छ । #इलाम #नक्कली नोटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्रगण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढीनवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु झापामा शून्य खनजोत प्रविधि बाट मकैखेतीझापा । झापामा शून्य खनजोत प्रविधि बाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम अन्तर्गत यहाँको तीन मनाङमा भूकम्पको धक्काकाठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउकाठमाडाैँ । काठमाडाैँबाट प्रहरीले स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडाैँ महानगरपालिका–३२ दोभानपुलका त्रि.वि.को जग्गा छानबिन समितिकाे प्रतिवेदन कार्यान्वयन गछौँ: शिक्षामन्त्री भट्टराईकाठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्ने पक्षमाधेरै पढिएका खबर १ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो २ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामा ६ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal