गृहपृष्ठ ∕ नेपाल ∕ कोशी सरकारमा कांग्रेस सहभागीकोशी सरकारमा कांग्रेस सहभागी नेपालीपत्र शुक्रबार, २०८१ भदौ २७ गते, ११:४५ मा प्रकाशित नेपाल विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस आजबाट सहभागी भएको छ ।कोशी सरकारमा प्रदेश महामन्त्रीसमेत रहेका सांसद भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका नेता राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेबारी पाएका छन् ।त्यस्तै, सांसदहरु खगेनसिं हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री , सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । त्यसैगरी कांग्रेसका तर्फबाट भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको हो । #कांग्रेस #कोशी प्रदेशग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिशकाठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत कृषि मन्त्री अधिकारीलाई डेंगु सङ्क्रमणकाठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले अस्वस्थ भएर संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थानकाठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष प्रचण्डकाठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् नेशनल डे कन्सर्टमा क्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका…काठमाडौँ । काठमाडौँको दरबारमार्गमा भएको ‘नेशनल डे कन्सर्ट’मा पक्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेका छन् । दशैँको घटस्थापना अघि मेलम्चीको पानी काठमाडाैँ ल्याउने तयारीकाठमाडाैँ । काठमाडाैँका बासिन्दाले दशैँको घटस्थापना अघि मेलम्चीको पानी पाउने भएका छन् । दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउनधेरै पढिएका खबर १ कांग्रेस पदाधिकारी बैठक बस्दै २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने ५ सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्दै ६ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन ७ अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेलThe Film Nepal