गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधनपेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन नेपालीपत्र बिहीबार, २०८१ भदौ २७ गते, १०:१५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।शक्तिको दुरुप्रयोगरि नरसंहार मचाई मानवअधिकार हनन र भ्रष्टाचारको अभियोगमा दोषी ठहर भइ जेल बसेका फुजिमोरीले सन् १९९० देखि २००० सम्म १० वर्ष पेरुमा शासन गरेका थिए । भ्रष्टाचारको आरोप लागेपछि उनले बाध्यताबस पदबाट राजीनामा दिएका थिए ।गत डिसेम्वरमा १५ वर्षसम्म जेल बसेर निस्किएका उनीमाथि जेल जानुअघि वामपन्थी छापामार विद्रोहको विरुद्धमा उनको कडा अडान र राष्ट्रपतिले मानवअधिकार उल्लंघनको आरोप लगाइएपछि देशबाट भागेका फुुजिमोरी पछि पक्राउ परेका थिए । २५ वर्ष जेल जिवन बिताएका फुजिमोरी लामो समयसम्म क्यान्सर रोगबाट पीडित रहेको बताइएको छ । #पेरुग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेएजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युएजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाकाठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकरएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ५ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ६ पर्यटकको रोजाइमा विचित्र गुफा ७ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाThe Film Nepal