Techie IT
२०८१ कात्तिक २८, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालनिषेधाज्ञाबीच पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे अनशन

निषेधाज्ञाबीच पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे अनशन


विराटनगर । निषेधाज्ञाबीच कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् ।

कार्की प्रदेश सभा सचिवालय अगाडि आमरण अनशन बस्न लागेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी रहेकै अवस्थामा पूर्वमुख्यमन्त्री कार्कीले विराटनगरमा प्रदेशसभा अगाडि सुरु गरेका हुन् ।

उनले ९ बँदे माग राखेका छन् । जसमा १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार, बजेटमा २५ लाखभन्दा सानो योजना नराख्नेलगायतका माग राखेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चिसो बढेपछि सुनसान ‘बुकीपाटन’

बागलुङ । चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन स्थित बुकीपाटन सुनसान बनेका छन् । असार देखि कात्तिक पहिलो साता सम्म

बाँकेमा कोदोखेतीको सफल परीक्षण

बाँके । बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल

हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौँ: राष्ट्रपति पौडेल

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल

कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरले गर्‍यो साढे ५ करोड सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पङ्कज

पूर्वमन्त्री दीपक मनाङे २ वर्षका लागि जेल चलान

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे उफ् राजीव गुरुङ

लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर

Techie IT