गृहपृष्ठ ∕ खेल ∕ संगीना वैद्यले दिइन् राजीनामासंगीना वैद्यले दिइन् राजीनामा नेपालीपत्र सोमबार, २०८१ भदौ २४ गते, ०९:४४ मा प्रकाशित खेल काठमाडौँ । पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राजीनामा दिएकी छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा प्रक्रिया मिचेको भन्दै पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशनबाट राजीनामा दिएकी छन् ।खेलकुदमन्त्री चौधरीले वरियता मिच्दै काँग्रेस निकट शोभितराज प्रसाईंलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशनमा नियुक्त गराएपछि बैद्यले राजीनामा दिएकी हुन् । विभागका निर्देशक प्रचण्ड शर्माले भदौ १९ गते अनिवार्य अवकास पाएपछि वरियताक्रममा बैद्य रहेतापनि शोभितराज प्रसाईंलाई नियुक्त गरिएको हो ।यसअघि राखेपले उपनिर्देशकहरूबाट वरिष्ठतताको आधारमा निर्देशकमा नियुक्त गर्दै आएकोमा मन्त्री चौधरीको हस्तक्षेपका कारण प्रक्रियागत नभएको भन्दै खेदकुद जगतमा नै असन्तुष्टी छाएको छ ।संगीना छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी रहेको र बैद्यले २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गरेर प्रतिस्पर्धा गरेकी थिइन् । #संगीना वैद्यग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनपिएलमा कर्णाली याक्स बाट भारतका शिखर धवनले खेल्नेकाठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्स बाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोटकाठमाडाैँ । यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । १९ वर्षमुनिको महिला टी–२० नेपालले आज ताजकिस्तान सँग खेल्दैकाठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीले ताजकिस्तानको राष्ट्रिय टिम सँग बुधबार मैत्रीपूर्ण फुटबल खेल्दै छ । ताजकिस्तानको दुसनबेमा नेपाल घरेलु वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्धकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ । राजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडरकाठमाडौँ । अभिनेता राजेश हमाल नेपाल प्रिमियर लिग (एनपीएल)मा जोडिएका छन् । लुम्बिनी लायन्सले हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ महिला क्रिकेट: युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया…काठमाडौँ । युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार युएईको अजमानमाधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ५ आज छठको मुख्य दिन ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापनाThe Film Nepal