गृहपृष्ठ ∕ खेल ∕ महिला लिग फुटबलको दोस्रो चरणका खेल आजदेखि हुँदैमहिला लिग फुटबलको दोस्रो चरणका खेल आजदेखि हुँदै नेपालीपत्र बिहीबार, २०८१ भदौ २० गते, ०९:३५ मा प्रकाशित खेल काठमाडाैँ । एन्फा महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् ।दोस्रो चरणको पहिलो खेलमा आज बागमती प्रदेश र कोशी प्रदेश भिड्नेछन् । आजै हुने दोस्रो खेलमा वालिङ नगरपालिकाले र कर्णाली प्रदेशसँग खेल्नेछ ।१० टोली सहभागि महिला लिग फुटबलअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ४–० ले हराएको छ ।आर्मीको जितमा बिमला चौधरीले दुई तथा सावित्री मगर र अनिता लम्जेलले एक–एक गोल गरे । जितसँगै आर्मी क्लबले पहिलो खेलबाट ३ अंक जोडेको छ । #एन्फाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैकाठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणाकाठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनबागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुईधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो ५ ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर ६ मामीमा नेपाली चलचित्र ७ संवैधानिक परिषद्को बैठक बस्दैThe Film Nepal