गृहपृष्ठ ∕ राजनीति ∕ सञ्चारमन्त्रीले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’बारे दिएको अभिव्यक्तिको जवाफ दिनुपर्छः सांसद पौडेलसञ्चारमन्त्रीले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’बारे दिएको अभिव्यक्तिको जवाफ दिनुपर्छः सांसद पौडेल नेपालीपत्र मंगलबार, २०८१ भदौ १८ गते, १७:५७ मा प्रकाशित राजनीति फाइल फोटोकाठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकमीहरूसँग पौडेलले सरकारका प्रवक्ताले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिनु गलत भए बताए । प्रधानमन्त्रीले सम्बन्धित पक्षलाई बोलाएर छानबिन गरेर जवाफ दिनुपर्ने उनको भनाइ छ ।सांसदसमेत रहेका पौडेलले असभ्यतर्फ समाजलाई लैजाने क्रियाकलापले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा नारामै सीमित हुने बताए ।अर्को प्रसंगमा पौडेलले गण्डकी प्रदेशमा ‘मन्त्रीको पद नै बिक्रीमा राखिएको’बारे आएका विषयमा कांग्रेस र एमाले मुछिएकाले स्पष्ट पार्नुपर्ने बताए । पदको किनबेचजस्तो मजाक जनताकोबीचमा गर्न नपाइने उनको भनाइ छ । #माओवादी केन्द्रग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बीआरआई अन्तर्गत चीनसँग अनुदान सहायता लिँदा राम्रो: काँग्रेस प्रवक्ता महतकाठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इन्सिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन सरकार ०८४ सम्म जान्छ: ओलीकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेको सहकार्य ०८४ सम्म हुने बताएका छन् । उनले काठमाडौँमा भएको कार्यक्रमलाई एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेलकाठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल बनाउने उद्देश्यले भ्रमको चिनले लागु गर्यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीतिएजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शनकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु एमालेको शक्ति प्रदर्शनले यात्रुलाई सास्तीकाठमाडौँ । दरबारमार्गमा हुने सत्तारुढ दल एमालेको सडक शक्ति प्रदर्शनका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । कार्यालयधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै ४ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहThe Film Nepal