गृहपृष्ठ ∕ खेल ∕ एन्फा महिला लिग फुटबल आजदेखिएन्फा महिला लिग फुटबल आजदेखि नेपालीपत्र आईतबार, २०८१ भदौ १६ गते, ११:२६ मा प्रकाशित खेल काठमाडौँ । एन्फा महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा शुरु हुनेछ ।प्रतियोगिताको उद्घाटन खेलमा प्रवेश निःशुल्क छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) काअनुसार लिग दुई चरणमा हुनेछ ।लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । विभागिय तीन टोली (त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लब), ए, बी र सी डिभिजन क्लबबाट दुई टोली (सङ्कटा र बाग्मती), नगरपालिकाका दुई टोली (वालिङ र चन्द्रपुर नगरपालिका) तथा छनोट चरणका उत्कृष्ट तीन टोली (कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश) ले पहिलो चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । #एन्फा महिला लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिककाठमाडौँ । एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । लोमान्थाङबाट जर्सी सार्वजनिक गरिएको भिडिओ हिजो टिमका आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले निकाल्याे दोस्रो जितकाठमाडौँ । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)मा महिला यु–१९ क्रिकेट: नेपालले आज कुवेत सँग प्रतिस्पर्धा गर्दैकाठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले बिहीबार कुवेत सँग प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिरेट्स (युएई) को भारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका चन्दले लुम्बिनीबाट एनपीएल खेल्नेकाठमाडाैँ । भारतलाई १९ वर्षमुनिको एकदिवसीय विश्वकप जिताएका कप्तान उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हङकङका ब्याटर बाबरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग क्रिकेट खेल्नेकाठमाडाैँ । हङकङका ब्याटर बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । हायतलाई दोस्रो विदेशी साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैकाठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथधेरै पढिएका खबर १ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए २ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै ३ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ४ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ५ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ६ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने ७ सरकारी जागीरसँगै कालिज पालनThe Film Nepal