Techie IT
२०८१ पुस २१, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालभरतपुरको सनराइज स्कुलको होस्टलबाटै बालक बेपत्ता

भरतपुरको सनराइज स्कुलको होस्टलबाटै बालक बेपत्ता


काठमाडौँ । चितवनको भरतपुरस्थित सनराइज इङ्लिस बोर्डिङ स्कुलको होस्टलबाटै एक बालक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१३ उज्जवलनगरका ११ वर्षीय संयोगबहादुर पौडेल स्कुलको होस्टलबाटै बेपत्ता भएका हुन् ।

सनराइज स्कुलमा कक्षा ५ मा अध्ययनरत उनी मंगलबार अपरान्ह ४ बजेदेखि नै सम्पर्कबिहिन भएको जानकारी परिवारबाट आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । संयोगको आमा सरीता क्षेत्री अहिले वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा छिन् । आमा विदेशमा रहेको कारण बालकको पढाई र रेखदेखमा सहज हुने भन्दै उनलाई विद्यालयकै होस्टलमा रोखिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बालक हराएको जानकारी मंगलबार राति आएको बताए । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने

वाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ ।

आज देखि रवि लामिछाने सहित प्रतिवादी तर्फका वकिलले बहस गर्ने

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सात प्रतिवादीको थुनछेक

मुगुमा ४.४ रेक्टर स्केलको भूकम्प

काठमाडौं । शुक्रबार (आज) बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर

सचिनको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी बनाएको बताएका छन् । प्रधानमन्त्री

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्नेमा: मन्त्री पाण्डेको…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् ।

भीम रावलले ओलीमाथि लगाएको आरोप प्रचण्डको कपिपेस्ट: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट कारबाहीमा परेका नेता भीम रावलले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर

Techie IT