गृहपृष्ठ ∕ Australia ∕ अष्ट्रेलियाको न्यू साउथ वेल्समा सडक दुर्घटना, १० जनाको मृत्युअष्ट्रेलियाको न्यू साउथ वेल्समा सडक दुर्घटना, १० जनाको मृत्यु नेपाली पत्र सोमबार, २०८० जेठ २९ गते, ११:३४ मा प्रकाशित Australia सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्समा एउटा ठूलो सडक दुर्घटना भएको छ । आइतबार राति यहाँको हन्टर भ्याली क्षेत्रमा विवाहका पाहुना बोकेको बस खाल्डोमा खसेको हो । उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ।सोही क्रममा ११ जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाको जानकारी दिँदै अस्ट्रेलियाली प्रहरीले ग्रेटाको हन्टर एक्सप्रेसवे अफ र्याम्प नजिक वाइन कन्ट्री ड्राइभमा दुर्घटना भएको जनाएको छ ।प्रहरीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले ११ जना घाइतेलाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको बताएको छ ।प्रहरीका अनुसार स्थानीय समय अनुसार राति ११ः३० बजे बस पल्टिएको जानकारी पाएलगत्तै आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो । #सडक दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएसिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिरसिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्तकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्डकाठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियाका चर्चित रेडियो प्रस्तोता पक्राउएजेन्सी । अनुभवी अष्ट्रेलियाली रेडियो प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई सात पुरुष र एक १७ वर्षीय युवालाई यौनधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना घाइते ३ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ४ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ५ पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय ६ काठमाडौं उपत्यकामा वर्षा ७ सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियोThe Film Nepal