गृहपृष्ठ ∕ खेल ∕ हिमालयन फुटसल गोल्डकप प्रतियोगिता भदौ २० गतेबाट हुँदैहिमालयन फुटसल गोल्डकप प्रतियोगिता भदौ २० गतेबाट हुँदै नेपालीपत्र बिहीबार, २०८१ भदौ ५ गते, ०९:४५ मा प्रकाशित खेल काठमाडौँ । हिमालयन फुटसल गोल्डकप प्रतियोगिता भदौ २० र २१ गते हुने भएको छ ।हिमालयन फुटबल क्लवको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै हिमालयन प्रतियोगिताबारे जानकारी दिएको हो ।कुल ३२ टोलीले प्रतियोगिता खेल्न तय भएपनि केही दिनमा यो संख्या बढ्नसक्ने आयोजकले जनाएको । प्रतियोगिता चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लवमा हुने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।यसैगरी अनुशासित टोलीलाई २० हजार तथा उत्कृष्ट खेलाडी र गोलकिपरलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । गानादा एनुकेसनल कन्सल्टेन्सी यस प्रतियोगिताको मुख्य प्रायोजक हो । प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीले पनि खेल्न पाउने आयोजकले जनाएको छ । प्रतियागितामा सहभागिताका लागि १२ हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ । तर आयोजकका अनुसार उपत्यकाबाहिरका टोलीलाई बिना शुल्क सहभागी गराउने तयारी भइरहेको छ । #फुटसल गोल्डकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माणपाँचथर । याङवरक गाउँपालिकाले बीचगाउँमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरेको छ । पालिकाले सङ्घीय र कोशी प्रदेश सरकारसँगको लागत साझेदारीमा रु ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्नेकाठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित नेपाल पुलिस र माल्दिभ्सको क्लब वाम्कोबीच प्रतिस्पर्धा हुँदैकाठमाडौँ । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको चौथो खेलमा आज माल्दिभ्सको क्लबसँग खेल्दैछ । पुलिस क्लब र क्यानाडामा जारी त्रिदेशीय श्रृंखलामा नेपाल ओमानसँग पराजितकाठमाडौँ । क्यानाडामा जारी त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार भोगेको छ । किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाललाई ५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्युकाठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा…काठमाडाैँ । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाधेरै पढिएका खबर १ सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्दै २ अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेल ३ कांग्रेस पदाधिकारी बैठक बस्दै ४ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ५ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ६ प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने ७ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशनThe Film Nepal