गृहपृष्ठ ∕ नेपाल ∕ मध्यपुर थिमि नगरपालिका तीन दिन मध्यपुर महोत्सव मनाउनेमध्यपुर थिमि नगरपालिका तीन दिन मध्यपुर महोत्सव मनाउने नेपालीपत्र शुक्रबार, २०८१ साउन ३२ गते, १६:५० मा प्रकाशित नेपाल | पर्यटन काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आउँदो पुस १२, १३ र १४ गते तीन दिन मध्यपुर महोत्सव मनाउने भएको छ । नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको २६ औं बैठकले तीन दिन मध्यपुर महोत्सव मनाउने निर्णय गरेको हो ।यस्तै बैठकले चालू आर्थिक वर्ष २०८१–०८२ को स्वीकृत योजना तथा कार्यक्रमहरू तत्काल सञ्चालन गर्ने, नगरपालिकाको नयाँ निर्माण हुने प्रशासकीय भवनका लागि सम्बन्धित निकायसँग बजेट माग गर्ने निर्णय गरेको छ ।यसैगरी बैठकले बस्ती विकास आयोजना सम्बन्धमा प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा सीमाङ्कन भएका क्षेत्रहरूको बस्ती विकास गर्ने प्रयोजनका लागि क्रमशः डीपीआर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । #मध्यपुर थिमि नगरपालिकाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालनकाठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना…काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणतम्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेशकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउदरुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीकोधेरै पढिएका खबर १ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? २ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते ३ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु ४ पार्टी पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने शर्माको प्रस्ताव ५ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ६ सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ रिलिज हुँदैछ ? ७ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्दThe Film Nepal