Techie IT
२०८१ असोज ४, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय१७ लाख अफगानी शरणार्थी स्वदेश फर्किए

१७ लाख अफगानी शरणार्थी स्वदेश फर्किए


एजेन्सी । विगत १२ महिनामा पाकिस्तान, इरान र अन्य देशबाट कुल १७ लाख ७९ हजार ६०३ अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् ।

विदेशमा ७० लाख शरणार्थी र अफगानिस्तानभित्र ३० लाख विस्थापित रहेको बताइएको छ । अफगानिस्तानमा लगभग २९ प्रान्तहरुमा शरणार्थीहरुको लागि लगभग ४६ टाउनसिपहरु रहेको बताइएको छ ।

अफगान आप्रवासी र फर्केकाहरूले सामना गर्ने समस्यालाई सम्बोधन गर्न मन्त्रालयले यस अवधिमा आफ्ना साझेदार संस्थाहरू, ७ एजेन्सीहरू र १४ शैक्षिक संस्थाहरूसँग ९३ वटा समझदारी पत्रमा हस्ताक्षर गरेको बताए ।

सो अवधिमा अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको सहयोगमा ७ लाख ८८ हजार भन्दा बढी अफगान आन्तरिक रूपमा विस्थापित र फर्किएका परिवारहरूले आर्थिक, खाद्यान्न र गैर–खाद्य पदार्थहरू प्राप्त गरेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्यु

एजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौँ । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन् । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्‌को बैठकले आतिशीको नाम अनुमोदन गरेको

चीनमा ७५ वर्षयताकै ठूलो आँधी

एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

Techie IT