गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ अनु राईको ‘तिम्रो जस्तै’ गीत सार्वजनिकअनु राईको ‘तिम्रो जस्तै’ गीत सार्वजनिक नेपालीपत्र सोमबार, २०८१ साउन २८ गते, १६:४५ मा प्रकाशित कला र मनोरञ्जन सुर्खेत । प्रविधिको विकास सँगै फराकिलो बन्दै गएको नेपाली सांगीतिक क्षेत्रमा हरेक दिन विभिन्न विधाका गितहरु बजारमा आउने क्रम बढिरहेको छ ।आफूले निकै माया गरेको मान्छे एक्कासि अरुको साथमा रमाउँदै गर्दा एउटा सम्बन्ध मात्रै होइन त्यहा धेरै कुराहरू छुट्छन् भन्ने भावलाई निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको अर्को आधुनिक गीत ‘तिम्रो जस्तै’ निशान किरात अफिसियल नामको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।सुमधुर स्वरकी धनी गायिका पार्वती राइको स्वर रहेको उक्त गीतमा निशान किरातको शब्द सृजना साथै खुशी थामी (खगेन्द्र) को लय तथा एरेन्ज रहेको छ भने सुरेश राइले रेकर्ड गराएका हुन् । ।निर्देशक थमन के सी को निर्देशनमा निर्माण गरिएको उक्त गीतको भिडियोमा अनु राई, अमीत गुरुङ र गिता मगरको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई सागर तामाङले छायांकन तथा पुरन राइले सम्पादन गरेका छन् । #अनु राई #तिम्रो जस्तैग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे, चलचित्र ‘डोरी’ प्रदर्शनमाकाठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज ‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सनधेरै पढिएका खबर १ रवि लामिछाने कारागार चलान २ डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना घाइते ३ चट्याङसहित वर्षाको सम्भावना ४ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ५ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ६ साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी ७ थापाको ‘आमा नभएको घर’ प्रकाशितThe Film Nepal