गृहपृष्ठ ∕ अर्थ ∕ टाटा मोटर्सको साउनमै दसैँ अफरटाटा मोटर्सको साउनमै दसैँ अफर नेपालीपत्र शुक्रबार, २०८१ साउन २४ गते, १२:३४ मा प्रकाशित अर्थ काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले साउनमै दसैँ कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिनेछ ।ग्राहकको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देसैँभरी रहेका शोरुमहरूमा यही साउन २५ देखि २७ गतेसम्म ‘एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागिएको हो ।यो कार्यक्रममा निःशुल्क रूपमा अटोप्लस इन्स्योरेन्स, तीन वर्षको सर्भिसिङ, एक वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनसलगायत सुविधाहरू प्राप्त गर्न सकिनेछ । #टाटा मोटर्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आगन स्वीट्सलाई विभागले तिरायो २ लाख जरिवानाकाठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व…काठमाडौँ । चालु आर्थिक वर्ष २०८/०८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने शेयर बजार १ सय १४ अङ्कले बढेर २६ सय विन्दुमाथिकाठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७० सुनको भाउ ५ सय रुपैयाँले घट्योकाठमाडाैँ । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार नेपालबाट जापानमा घ्युलगायतका सामाग्री निर्यातकाठमाडौँ । सूर्योदय मिल्क एण्ड वेभरेज उद्योग विराटनगरले परम ब्रण्डको घ्यु दोस्रो पटक जापान पठाएको छ । पुनः १५ सय शेयर बजारमा ३२ अंकको गिरावटकाठमाडौं । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१धेरै पढिएका खबर १ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै २ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने ३ दुर्गा प्रसाईंको रिट न्यायाधीश राउतको इजलासमा ४ छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति ५ दुर्गा प्रसाईंलाई छोड्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन ६ सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश ७ नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ: आइएमएफ उपनिर्देशकThe Film Nepal