गृहपृष्ठ ∕ नेपाल ∕ आँखा अस्पताललाई सांसद सिंहको एक वर्षको तलब सहयोगआँखा अस्पताललाई सांसद सिंहको एक वर्षको तलब सहयोग नेपालीपत्र बुधबार, २०८१ साउन २२ गते, १३:५६ मा प्रकाशित नेपाल हेटौँडा । निर्वाचनका बेला जनतासँग गरेको बाचा पूरा गर्दै मकवानपुरका सांसद दीपकबहादुर सिंहले आफ्नो एक वर्षको तलब रकम हेटौँडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् ।प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति समेत रहेका मकवानपुर क्षेत्र नम्बर १ का सांसद सिंहले एक वर्षको तलब ६ लाख १२ हजार रुपैयाँमा आफ्नो तर्फबाट समेत थप गरी ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँको चेक मंगलबार अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई हस्तान्तरण गरेका हुन् ।सिंहले निर्वाचनको प्रचारप्रसारका क्रममा आफूले चुनाव जिते सरकारको तर्फबाट पाउने तलबभत्ता नलिने बरु त्यसमा थप गरेर सहयोग गर्ने बताएका थिए । सिंहले उपलब्ध गराएको सहयोग लिँदै डा. रुइतले सो सहयोग रकम मकवानपुरको बसामाडीमा निर्माणाधीन आँखाको लेन्स उत्पादन गर्ने भवनको लागि प्रयोग हुने बताए । #दीपकबहादुर सिंह #सांसदग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इटहरीमा बिजुली बस सेवा सुरुसुनसरी । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ। इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्ः राष्ट्रिय सभा…काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताएका छन् अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्यमन्त्री पौडेलकाठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्। बुधवार ललितपुरमा गणेशमान ओमानमा नेपालको राष्ट्रिय दिवस मनाइयोकाठमाडौँ । ओमानको मस्कटस्थित नेपाली दूतावासले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा एक कार्यक्रमको गरेको छ । इन्टरकन्टिनेन्टल मस्कट ५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्युकाठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई सहकारीको रकम दुरुपयोग सम्बन्धमा प्रतिवेदनको आधारमा कारबाही अगाडि बढ्छ: मन्त्री…काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारीको बचत रकम दुरुपयोग गर्नेमाथि समितिको प्रतिवेदनको आधार कारबाही अघि बढाइने बताएकाधेरै पढिएका खबर १ कांग्रेस पदाधिकारी बैठक बस्दै २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह ५ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन ६ नदी किनारबाट बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः प्रधानमन्त्री ओली ७ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदैThe Film Nepal