Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालचितुवाको छाला नेपाल हुँदै चीन तस्करी गर्न खोज्ने भारतीय पक्राउ

चितुवाको छाला नेपाल हुँदै चीन तस्करी गर्न खोज्ने भारतीय पक्राउ


देहरादुन । भारतबाट नेपाल हुँदै चीन तस्करी गर्न लागिएको चितुवाको छालासहित एक भारतीयलाई त्यहाँको प्रहरीले चम्पावत जिल्लाको देभधुरा फरेस्ट रेन्जबाट पक्राउ गरेको छ । ती व्यक्ति शुक्रबार पक्राउ परेको जनाइएको छ ।

स्थानीय प्रहरी एसएसपी आयुष अग्रवालका अनुसार चितुवाको छाला किन्ने उत्तराखण्ड राज्य बाहिरको रहेको जनाउँदै अनुसन्धानका क्रममा क्रेता नेपालको हुन सक्ने र सो छाला चीन तस्करी गर्न लागिएको हुन सक्ने जनाएका छन् ।

भारतमा सो छाला सहित पक्राउ परेका व्यक्ति ३० वर्षीय आनन्द गिरी भएको बताइएको छ । गिरीले करिब दुई वर्षअघि दुईवटा चितुवा मारेको स्वीकार गरेको भारतीय प्रहरीले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् । लामिछाने

ट्रक दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज (मंगलबार) बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

वाइडबडी खरिदमा नेपालका अधिकारीहरूलाई घुस दिएको ठहर भए पछि अमेरिकी…

काठमाडौं । अमेरिकाले नेपाल बायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि

एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा

Techie IT