गृहपृष्ठ ∕ राजनीति ∕ एमालेको सचिवालय बैठक बस्दैएमालेको सचिवालय बैठक बस्दै नेपालीपत्र बिहीबार, २०८१ साउन १७ गते, ०८:१३ मा प्रकाशित राजनीति फाइल फाेटाेकाठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ बजे बसेरा होटलमा बस्ने जनाइएको छ ।आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे छलफल पनि हुने बताइएको छ । #एमालेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राष्ट्रपति पौडेल अजरबैजान प्रस्थानकाठमाडौंं । राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि रविलाई हिरासतमा राख्न १३ दिन म्याद थपकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी ढोरपाटनका मेयर देवकुमारलाई अदालतमा उपस्थित गराइयोपोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको छ । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीलाई प्रदेश अधिवेशनका लागि ५ सय ७५ प्रतिनिधि निर्वाचितकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि ५ सय ७५ प्रतिनिधि निर्वाचित भएका सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री…काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताएका छन् । शनिबार पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिककाठमाडौँ । एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । लोमान्थाङबाट जर्सी सार्वजनिक गरिएको भिडिओ हिजो टिमकाधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ३ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै ४ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ५ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ६ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ७ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापनाThe Film Nepal