गृहपृष्ठ ∕ राजनीति ∕ सुदूरपश्चिम मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिनेसुदूरपश्चिम मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने नेपालीपत्र बुधबार, २०८१ साउन १५ गते, १७:०९ मा प्रकाशित राजनीति कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले यही शुक्रबार विश्वासको मत लिने भएका छन् ।उनले आज प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने उद्देश्यले बैठक आह्वान गर्न भन्दै पत्र पठाएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको पत्रअनुसार शुक्रबार साँझ ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । उनले साउन १८ गतेभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ ।मुख्यमन्त्री सोडारी अल्पमतमा परेपछि सरकारले असार १ गते ल्याएको बजेट पनि पारित हुन सकेको छैन । बजेट पारित नहुँदा अहिले प्रदेश सरकार बजेट शून्यतामा पुगेको छ । #दीर्घ सोडारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुनेकाठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने भएको छ । ठमेलको पर्यटनलाई चलायमान बनाउने निराशा पैदा गर्नेगरी पार्टीविरुद्ध लाग्नेहरूलाई छुट छैनः माधव नेपालकाठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई लक्षित गर्दै पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिएका छन् । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारीकाठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका ‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । संविधान दिवसको सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिशकाठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत कृषि मन्त्री अधिकारीलाई डेंगु सङ्क्रमणकाठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले अस्वस्थ भएरधेरै पढिएका खबर १ कांग्रेस पदाधिकारी बैठक बस्दै २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने ५ सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्दै ६ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन ७ अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेलThe Film Nepal