Techie IT
२०८२ वैशाख ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालओलीलाई चिनियाँ प्रधानमन्त्रीले दिए बधाई

ओलीलाई चिनियाँ प्रधानमन्त्रीले दिए बधाई


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ प्रधानमन्त्री लि क्वाङले बधाई दिएका छन् । उनले नेपालस्थित चिनियाँ दूतावास हुँदै परराष्ट्र मन्त्रालयमार्फत ओलीलाई पत्र लेख्दै बधाई ज्ञापन गरेका हुन् ।

‘नेपालको नयाँ प्रधानमन्त्री पद सम्हाल्नु भएकोमा तपाईंलाई मेरो र चीन सरकारको तर्फबाट हार्दिक बधाई’, ओलीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उल्लेख छ ।

उनले नेपालसँगको ६९ वर्षदेखिको कूटनीतिक सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन् । त्यस्तै, बीआरआई परियोजना लागू गर्नेदेखि द्विपक्षीय हितका प्रवर्द्धनका लागि साझेदारी गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार शपथ लिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT