गृहपृष्ठ ∕ अर्थ ∕ सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्डसुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड नेपालीपत्र सोमबार, २०८१ असार ३१ गते, ११:१३ मा प्रकाशित अर्थ काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।यो हालसम्मकै उच्च मूल्य हो । यसअघि गत शुक्रबार एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको थियो । यो रेकर्डलाई आजको मूल्यले ‘ब्रेक’ गरेको हो । आइतबारको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेर कारोबार भएको हो । तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।चाँदी प्रतितोला १० रुपैयाँ बढेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । #सुनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापनाकाठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तलकाठमाडाैँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज सुनको मूल्यले नयाँ रेकर्ड बनायोकाठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय बैंकको ब्याजदर घट्योकाठमाडाैँ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य नेप्सेमा ५०.७३ अंकले गिरावटकाठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५० दशमलब सुनको भाउ एकैदिन तोलामा तीन हजार रुपैयाँले बढ्योकाठमाडाैँ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकैधेरै पढिएका खबर १ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ नदी किनारबाट बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः प्रधानमन्त्री ओली ५ माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड ६ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै ७ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिनेThe Film Nepal