गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतमा भएको उपचुनावमा विपक्षी १० सिटमा विजयी, सत्तापक्षलाई दुई सिट मात्रैभारतमा भएको उपचुनावमा विपक्षी १० सिटमा विजयी, सत्तापक्षलाई दुई सिट मात्रै नेपालीपत्र आईतबार, २०८१ असार ३० गते, १०:१७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी। भारतका सात राज्यमा १३ विधानसभा सिटका लागि १० जुलाईमा उपचुनावमा विपक्षी इन्डिया गठबन्धनले १० सिटमा विजय हासिल गरेको छ भने सत्तारूढ भाजपा नेतृत्वको एनडीए गठबन्धनले केवल दुई सिट मात्रै जितेको छ ।एक सिट भने स्वतन्त्र उमेदवारले जितेका छन् । इन्डिया गठबन्धनबाट कांग्रेसले चार सिट, तृणमूल कांग्रेसले चार सिट तथा डीएमके र आम आदमी पार्टीले एक–एक सिटमा जित हासिल गरेका छन् ।उपचुनावको नतिजा शनिबार आएको हो । #उपचुनाव #भारतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयासएजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिनेकाठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई भारतमा भारी वर्षाका कारण ४७ को मृत्युएजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६ पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधनएजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिक ह्यारिस र ट्रम्पबीच पहिलो ‘प्रेसिडेन्सियल डिबेट’एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुई प्रत्याशी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डनल्ड ट्रम्पबीचको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ भएको छ जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्धएजेन्सी । युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरेको भन्दै जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्नेधेरै पढिएका खबर १ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ नदी किनारबाट बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः प्रधानमन्त्री ओली ५ माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड ६ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै ७ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिनेThe Film Nepal