गृहपृष्ठ ∕ नेपाल ∕ विश्वासको मत फेलभएसँगै १९ महिनापछि प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्तविश्वासको मत फेलभएसँगै १९ महिनापछि प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त नेपालीपत्र शुक्रबार, २०८१ असार २८ गते, १७:२८ मा प्रकाशित नेपाल काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको आफूप्रतिको विश्वासको मत असफल भएसँगै प्रधानमन्त्री पदबाट मुक्त भएका छन् ।२५८ सदस्य उपस्थित भएमध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा जम्मा ६३ मत र विपक्षमा १९४ मत परेको थियो । त्यसैगरी मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । प्रचण्ड २०७९ पुस १० गते संयुक्त सरकारको प्रधानमन्त्रीका रुपमा नियुक्त भएका थिए । यस अघि पनि पटक पटक गरी ४ पटक विश्वासको मत जितेका प्रचण्डले यसपटक भने कांग्रेस र एमालेमिलेर केपी शर्मा ओलीको ननेतृत्वसमा सरकार गठन गर्ने सहमति गरेसँगै अल्पमतमा परेका हुन् ।आजै सभामुखले संसदको कार्यबाही सम्वन्धी जानकारी राष्ट्रपतिलाई गराएसँगै राष्ट्रपतिले नयां सरकार गठनका लागि आह्वान गर्नेछन् । #प्रतिनिधि सभाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्दमकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नु परेकाले मन्त्रिपरिषद बैठक बस्दैकाठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका उपचुनावका लागि निर्वाचन अधिकृतको कार्यालय तयकाठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि निर्वाचन अधिकृतको कार्यालय रहने ठाउँ तोकेको छ । घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतको आदेशकाठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिनभित्र ऋण तिर्न ‘अल्टिमेटम’काठमाडौँ । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘अल्टिमेटम’ गौशाला धर्मशाला खाली गर्ने काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई…काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला धर्मशाला खाली गर्ने काम रोक्न निर्देशन दिएको छ । मन्त्रालयले काेषलाईधेरै पढिएका खबर १ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै २ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ३ भाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको माग ४ वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्ने ५ जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेल ६ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ७ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्नेThe Film Nepal