गृहपृष्ठ ∕ राजनीति ∕ ओलीले नराम्ररी ढाँटेको प्रचण्डको गुनासोओलीले नराम्ररी ढाँटेको प्रचण्डको गुनासो नेपालीपत्र शुक्रबार, २०८१ असार २८ गते, १२:४३ मा प्रकाशित राजनीति काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नराम्ररी ढाँटेको गुनासो गरेका छन् ।जारी प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग सहमति गरिसकेपछि पनि ओलीले आफूलाई होइन भनेर ढाँटेको बताए । बालुवाटारमा ओलीसँग भएको छलफलमा ओलीले कांग्रेससँग कुनै पनि सहमति नभएको बताएका हुन् ।आफूले फोटो देखाउँदा पनि ओलीले अस्वीकार गरेको प्रचण्डले बताए #प्रचण्ड #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘होस्टेल–३’को छायांकन सुरुकाठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापनाकाठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तलकाठमाडाैँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्धकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (यूएनजीसी)मा आबद्ध भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकासका प्रधानमन्त्री ओलीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारीकाठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज राष्ट्रपति पौडेलले गरे दुवै संसदको अधिवेशन अन्त्यकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः००धेरै पढिएका खबर १ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ नदी किनारबाट बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः प्रधानमन्त्री ओली ५ माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड ६ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै ७ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिनेThe Film Nepal