Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थमाछापुच्छ्रे बैंकका ग्राहकलाई केएफसी, क्रिमेबेल र पिज्जा हटमा आकर्षक छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई केएफसी, क्रिमेबेल र पिज्जा हटमा आकर्षक छुट


काठमाडौँ। माछापुच्छ्रे बैंकका ग्राहकले केएफसी, क्रिमेबेल र पिज्जा हटमा आकर्षक छुट पाउने भएका छन्। माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच छुट दिने विषयमा सम्झौता भएको छ।

सम्झौता अनुसार दिव्यानी इन्टरनेशनल नेपाल प्रालिमा आवद्ध केएफसी, क्रिमेबेल र पिज्जा हट आउटलेटहरु मार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकका ग्राहकहरुले छुट पाउने छन्। जसका लागि बैंकको विभिन्न डिजिटल माध्यम क्यूआर वा पीओएस मेसिन मार्फत डेबिटरक्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्ने ग्राहकले दैनिक पहिलो कारोबारमा १० प्रतिशत छुट पाउनेछन्।

बैंकले दैनिक पहिलो अर्डरमा बढीमा १८० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने दाबी गरेको छ। बैंकका अनुसार क्यासब्याक योजना २५ जेठदेखि २६ असारसम्म लागू हुनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको

Techie IT