गृहपृष्ठ ∕ राजनीति ∕ मार्ग प्रशस्त गर्न मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसको आग्रहमार्ग प्रशस्त गर्न मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसको आग्रह नेपालीपत्र बिहीबार, २०८१ असार २७ गते, १०:२९ मा प्रकाशित राजनीति मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नयाँ सरकार गठनका लागि सहज रूपमा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई महत्त्वपूर्ण निर्णय नगर्न र नयाँ समीकरणको सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाद्वारा जारी उक्त विज्ञप्ति अनुसार वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फित्ता लिएकाले कामचलाउको हैसियतमा पुगेको छ । सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।उक्त विषयमा कांग्रेसको गम्भीर ध्यानाकर्षण समेत भएको र मुख्यमन्त्रीले राजनीतिकलाई सहज र सहमतीय सरकार गठन गर्न तत्काल मार्ग प्रशस्त गर्ने विज्ञप्ति मार्फत उनले आग्रह गरेका छन् । #बागमती प्रदेश #शालिकराम जम्कट्टेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘होस्टेल–३’को छायांकन सुरुकाठमाडौँ । चलचित्र ‘होस्टेल–३’को छायांकन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । मुहूर्त प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापनाकाठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न शेयर बजार ५७ अङ्कले घटेर २६ सय विन्दुभन्दा तलकाठमाडाैँ । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्धकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (यूएनजीसी)मा आबद्ध भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकासका प्रधानमन्त्री ओलीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारीकाठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज राष्ट्रपति पौडेलले गरे दुवै संसदको अधिवेशन अन्त्यकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः००धेरै पढिएका खबर १ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ नदी किनारबाट बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः प्रधानमन्त्री ओली ५ माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड ६ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै ७ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिनेThe Film Nepal