गृहपृष्ठ ∕ UK ∕ बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपणबेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण नेपालीपत्र शुक्रबार, २०८१ असार २१ गते, ०९:२१ मा प्रकाशित UK | अन्तर्राष्ट्रिय लण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ ।निर्वाचनलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणहरुले मध्य वामपन्थी झुकावको लेबर पार्टीको भारी बहुमत आउने देखाएको हो । यसको मतलब लेबर पार्टीका नेता केयर स्टार्मर अब बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन् ।लेबरले ४ सय १० सिट जित्ने अपेक्षा गरिएको छ भने अहिलेको सत्तारुढ कन्जरभेटिभ पार्टी १ सय ३१ सिटमा खुम्चिनेछ । आफ्नो जित निश्चित देखेपछि सामाजिक संजालमा प्रतिक्रिया दिंदै स्टार्मरले पविर्तनको पक्षमा भोट जाहेर गर्ने मतदाताहरुलाई धन्यवाद दिनुभएको छ ।केही प्रभावशाली नेताहरुले निर्वाचन परिणामलाई पार्टीमाथिको नरसंहारको रुपमा समेत टिप्पणी गरेका छन् । #बेलायतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ट्रम्पद्वारा मतदान प्रक्रियाको नियम परिवर्तनएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गरेका छन् । स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ टर्कीमा सरकार विरोधी प्रदर्शन उग्र बन्दैएजेन्सी । टर्कीमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । मुख्य शहर इस्तानबुलका नगर प्रमुख एक्रम इमामोग्लुलाई बुधवार भ्रष्टाचारको आरोपमा क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणाएजेन्सी । क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा इजरायलले गाजामा गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ४१३ पुग्योएजेन्सी । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ । जारी इजरायली भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गरेका छन् ।धेरै पढिएका खबर १ स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित २ काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम ३ राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर ४ बेसी झर्न थाले भेडीगोठ ५ लोमान्थाङमा पाँच श्ययाको अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो ६ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ७ आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमाThe Film Nepal