गृहपृष्ठ ∕ राजनीति ∕ दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रहदीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह नेपालीपत्र बिहीबार, २०८१ असार २० गते, १८:०७ मा प्रकाशित राजनीति काठमाडौँ । नेकपा एमालेले दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । सरकार अल्पमतमा परेकाले महत्त्वपूर्ण र दीर्घकालीन महत्त्व राख्ने कुनै पनि निर्णय नगर्न एमालेले सरकारलाई सचेत गराएको हो ।महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति निकालेर एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेकोले महत्त्वपूर्ण र दीर्घकालीन महत्त्वका निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे ।नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको विज्ञप्तिमा उल्लेख छ ।राजीनामा दिइसकेका छन् । #एमाले #प्रचण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तारकाठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेशकाभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदैम्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिगधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ काठमाडौं उपत्यकामा वर्षा ५ सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो ६ डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते ७ चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशितThe Film Nepal