Techie IT
२०८१ असार २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार सामान्य बढ्यो

शेयर बजार सामान्य बढ्यो


काठमाडौँ । शेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७९ अङ्कले बढेर २ हजार १ सय ४ दशमलव २२ विन्दुमा पुगेको छ ।

आज होटल, हाइड्रोपावर, बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा लगानी, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन चिर्खुवा हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै ५ प्रतिशतले घटेको छ ।

आज ३ सय १४ वटा कम्पनीका १ करोड ७१ लाख कित्ता शेयर ५ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै मन्जुश्री फाइनान्स कम्पनीको २३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सेयर बजारमा गिरावट

काठमाडौँ । आज सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ । लगातार बढेको पाँच कारोबार दिनपछि आज नेप्से चार

ग्राण्ड फिनालेको तयारीमा नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’

काठमाडौँ । नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका

सेयर बजारमा २१ अंकको वृद्धि

काठमाडौँ । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से २१.२७ अंकले बढेर

कागेश्वरी मनोहरामा लक्ष्मी सनराइज बैंकको शाखा विस्तार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आफ्नो सेवा विस्तार गरेको छ । लक्ष्मी सनराइज बैंकले काठमाडौँ जिल्लाको

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान

आज सुनको मुल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । विहिबार सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १

Techie IT