Techie IT
२०८१ असार २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालदाङको बबई नदीमा एक महिला बेपत्ता

दाङको बबई नदीमा एक महिला बेपत्ता


दाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका– १४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् ।

बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका– १४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा नदीले बगाएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीलाई थप दुई वटा मन्त्रालयको कार्यभार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन् । जसपाका दुई

बाढीपहिराले हालसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी

आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा

बाढीमा बगेर कैलाली र कञ्चनपुरमा २ जना बेपत्ता

काठमाडौँ । बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीको

बाढीले कैलालीको जनजीवन प्रभावित

कैलाली । लगातारकाे वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतवार राति बाढी बस्तीमा

महाकालीले खतराको तह पार गरेपछि सबै ढोका खोलियो

काठमाडौँ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढिरहेको छ । नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित

Techie IT